नेपालमै पहिलो पटक केएफएले ल्यायो ९ पिलर सहितको बीसीएस आईटी
आइतबार, १० असोज २०७८, १७ : ००
काठमाडौं । केएफए बिजनेस स्कुलले बीसीएस आईटी नामक नयाँ कार्यक्रम “बि सी एस आईटी” नामक नयाँ कार्यक्रम घोषणा गरेको छ । शिक्षा क्षेत्रमा विगत २१ वर्ष देखिको अनुभव रहेको केएफए ले विश्व जगतमा आईटीको महत्व बढेसँगै नयाँ कार्यक्रम थपेको हो।
शिक्षा, तालिम र परामर्शमा आफूलाई अब्बल साबित गरेको केएफएले शैक्षिक क्षेत्र अन्तर्गत एम बीए प्लस र बीएचएम कार्यक्रम संचालन गर्दै आईरहेको छ । यस संस्थाले लिंकन विश्वविद्यालय अन्तर्गत ९ स्तम्भ सहितको नयाँ बीसीएस आईटी कार्यक्रम नेपालमै पहिलो पटक ल्याएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली