शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मानुषीको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला सुरुवाती कारोबार ?

आइतबार, १० असोज २०७८, १८ : २९
आइतबार, १० असोज २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणका लागि बिक्री खुलाएको ३ लाख ९५ हजार ७५० कित्ता र ७ लाख संस्थापक सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । आज सूचीकृत भएको कम्पनीको सेयर भोली सोमबारदेखि कारोबारमा आउनेछ ।
कम्पनीको आईपीओको सुरुवाती कारोबार १३२.६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँमा हुने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप