शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीका राज कुमार शाहले जिते १० लाख

आइतबार, १० असोज २०७८, १९ : ३०
आइतबार, १० असोज २०७८

काठमाडौं । सप्तरीका राज कुमार शाहले ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना अन्तर्गत १० लाख जित्न सफल भएका छन् ।

टीभीएसको चाडपर्व योजना अन्तर्गतको ‘टीभीएस ६ प्राइजको सर्प्राइज’ योजनामा सहभागि शाहले टीभीएस अपाचे आरटीआर १६० ४भी किन्नु अगाडि ७ हजार पहिले नै हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख परिणामको धनराशी हात पार्न सफल भएका हुन् ।

६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी बिभिन्न आकर्षक तथा भव्य उपहारहरू प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप