बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ गीत ‘तिम्रै हुन पाउँ’ बजारमा

सोमबार, ११ असोज २०७८, १३ : ५१
सोमबार, ११ असोज २०७८

गायिका विन्दु परियारले नयाँ गीत ‘तिम्रै हुन पाउँ’ ल्याएकी छन् । माया प्रेमका विषय समेटिएको गीतमा कमल खत्रीको शब्द तथा संगीत छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् । गीतको भिडियोमा पनि गायिका विन्दु आफैँ देखिएकी छन् ।

शान थापाको निर्देशन र अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको  सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप