समाचार

थप १२८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

person explore access_timeअसोज ११, २०७८ chat_bubble_outline0

बितेको २४ घण्टामा देशभर १२८२ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १२६२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार १०३ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ८५४ र पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९२ हजार ३६७ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६२ हजार ४१६ जना निको भएका छन् । यस्तै हाल देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन् ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।