बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई पेको दसैँ अफरः हवाई टिकट खरिदमा ५०% क्यास व्याक

सोमबार, ११ असोज २०७८, १८ : ५५
सोमबार, ११ असोज २०७८

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ को दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गते सम्म हरेक दिन दिउँसो १ बजे १ घण्टाका लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यास ब्याकको ब्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । क्यास ब्याकको सीमा २ हजारसम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन बिक्रीको समयमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप