जावाको दसैं तिहार बहार: हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार:
मङ्गलबार, १२ असोज २०७८, १८ : ५८
काठमाडौं । नजिकिँदै गरेको दसैँ तथा तिहारको उपलक्ष्यमा जावाले हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार स्वरुप प्रदान गर्ने भएको छ ।
नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित जावा बाइकले आफ्ना खरिदकर्तालाई प्रोफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्ने जनाएको छ ।
जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीको दावी छ । त्यसैगरी, यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
-
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री
-
सहिद पत्नीको व्यथा : सहिद परिवारको परिचयपत्रकै खिल्ली उडाइन्छ
-
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात
-
आईपीएलमा आज : लखनउसँग हारको बदला लिने धुनमा चेन्नई