मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डिशहोम जडान गर्नेलाई स्पेन घुम्ने अवसर

मङ्गलबार, १२ असोज २०७८, १९ : १६
मङ्गलबार, १२ असोज २०७८

काठमाडौं । डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत डिशहोम नयाँ जडान गर्ने ग्राहकलाई स्पेन घुम्ने अवसर दिने भएको छ ।  

डिशहोमले असोज ११ गतेदेखि लागु गरेको यस योजना अन्तर्गत नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने भएका हुन् । साथमा  हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजारको ला लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् ।

स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने पनि कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप