बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रताप दासको ‘रिसाउ न त रिसाउ’मा दिनेश र विष्णुको रोमान्स

बिहीबार, १४ असोज २०७८, १० : २२
बिहीबार, १४ असोज २०७८

काठमाडौँ । प्रताप दासको स्वर रहेको गीत ‘रिसाउ न त रिसाउ’ सार्वजनिक भएको छ । रविन बिस्ट र कृष्ण कार्कीको शब्द रहेको गीतमा संगीत नविन कार्कीले दिएका छन् । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् ।

भिडियोको छायाँकन अमेरिकामा भएको हो । जसमा दिनेश खनाल र बिष्णु मिश्रको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेमिकालाई प्रेमीले फकाउन गरेको कोसिस देखाउन सकिन्छ ।

शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको भिडियो बिक्की पुलामीले निर्देशन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप