प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता
बिहीबार, १४ असोज २०७८, १८ : ०२
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच बिहीबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।
यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलिया काट्ने क्रममा रूखले किचेर एक जनाको मृत्यु
-
पश्चिमी वायुको प्रभाव : तापक्रम घट्दा काठमाडौं उपत्यकामा कठ्याङ्ग्रिने जाडो
-
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
-
मंगलबार आज तपाईंले के गर्दा अतिउत्तम हुन्छ ? हेरौँ राशिफल
-
ला लिगामा गेटाफे विजयी, स्पानियोल झर्यो रेलिगेशनमा
-
इंग्लिश प्रिमियर लिगमा वेष्टह्याम युनाइटेड विजयी