शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्जुनको ‘चुपचाप’मा नम्रता र रोशनको रोमान्स

आइतबार, १७ असोज २०७८, ०८ : ३९
आइतबार, १७ असोज २०७८

काठमाडौंँ । अभिनेत्री नम्रता सापकोटा र गायक रोशन अधिकारीको रोमान्स रहेको भिडियो ‘चुपचाप’ सार्वजनिक गरिएको छ । भिडियोमा नम्रता र रोशन रोमान्टिक अवतारमा देखिएका छन् । रोशन अधिकारी र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत छ ।

विधान कार्कीको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । गीतको भाव अनुसार आफुले भिडियोमा अभिनय पस्किएको अभिनेत्री नम्रताले बताइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप