शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी चन्द्रागिरी रिसोर्टमा

सोमबार, १८ असोज २०७८, १६ : ५०
सोमबार, १८ असोज २०७८

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको चन्द्रागिरीमा पुगेकी छिन् । सोमबार दिउँसो उनी चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा गएकी हुन् । चन्द्रागिरी भ्रमणलाई व्यक्तिगत भनिएको छ । परिवारसहित चन्द्रागिरि पुगेकी राष्ट्रपति सोमबार रिसोर्टमा बस्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप