बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै

मङ्गलबार, १९ असोज २०७८, १५ : ३७
मङ्गलबार, १९ असोज २०७८

डोटी जिल्लामा बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेको छ । जिल्लाभरिमा थप पाँचजना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

डोटीमा गतवर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठरोग देखिएपछि अहिले जिल्लामा कुष्ठरोगीको सङ्ख्या १२ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को सुरुमै जिल्लामा पाँच नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अधिकृत महेश बोहराले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप