नेपाल एसबीआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता
मङ्गलबार, १९ असोज २०७८, १६ : ४०
काठमाडौं । नेपाल एसबीआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा गराउन सम्झौता भएको छ ।
यस सम्झौता अन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरुलाई नेपाल एसबीआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गराउने भएको छ ।