सिंहदरबारमा नयाँ मन्त्रीको चहलपहल (फोटोफिचर)
शुक्रबार, २२ असोज २०७८, २० : ०३
नवनियुक्त मन्त्रीहरुले शपथ लिएसँगै शुक्रबार साँझ सिंहदरबारमा पुगेर पदभार सम्हालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्रीलाई आज नियुक्त गरेकी थिइन् । यससँगै देउवा सरकारले पूर्णता पाउँदै २५ सदस्यीय बनेको छ ।
नवनियुक्त मन्त्रीहरुको आजै राष्ट्रपति भवनमा शपथ भएको थियो भने शपथ पछि उनीहरु मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनुका साथै मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।
मन्त्रीहरुको पदभार हुने भएपनि शुक्रबार साँझ सिंहदरबारमा नेता कार्यकर्तादेखि कर्मचारी लगायतको निकै चहलपहल देखिन्थ्यो ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण