शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक्साइड ब्याट्रीसँग जुनसुकै ब्रान्डका ब्याट्रीहरु साट्दा क्यास ब्याक

आइतबार, २४ असोज २०७८, १९ : १२
आइतबार, २४ असोज २०७८

काठमाडौं । नेपालको लागि एक्साइड ब्याट्रीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले हालै चाडपर्वको अवसरमा एक्साइड क्यास ब्याक अफर ल्याएको छ । 

यस योजना अन्तर्गत ग्राहकहरुले एक्साइड ब्याट्रीसँग जुनसुकै ब्रान्डका ब्याट्रीहरु साटेर क्यास ब्याक फिर्ता पाउन सक्नेछन् । 

हरेक महिना १२ जना भाग्यशाली ग्राहकहरुले २५ प्रतिशत देखि ५० प्रतिशतसम्म नगद फिर्ता पाउन सकिनेछ । यो योजना एक्साइडका अटोमोटिभ, इन्भर्टर, सोलार र मोटरसाइकलको ब्याट्रीहरुमा सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

यो अफरको लागि ग्राहकहरुले एक्साइड ब्याट्रीको नेपालभर रहेका डिलरहरु मार्फत पुरानो ब्याट्रीको मुल्याङ्कन गराई नयाँ ब्याट्रीसँग एक्सचेञ्ज गर्न सकिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप