शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फोर्ड गाडीमा समस्या भए एक कलमै दिनेछ कम्पनीले सेवा

आइतबार, २४ असोज २०७८, १९ : १८
आइतबार, २४ असोज २०७८

काठमाडौं । फोर्ड नेपालको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोड साइड असिस्टेन्सको घोषणा गरेको छ ।

दसैँ तिहारलाई मध्यनजर राख्दै ग्राहकको सुविधाका लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो । 

फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहकलाई सेवा प्रदान गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप