ad

‘सुन प्रिय’ मा उषा र आशिषको अभिनय

person explore access_timeअसोज २५, २०७८ chat_bubble_outline0

 


गायक सन्जिव पुडासैनी र गायिका मेलिना राईको स्वरमा रहेको सुन प्रिय बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।​वैँशालु उमेरमा जाने र नजानेर प्रेममा पर्नेहरुको कथामा पछिल्लो पुस्ताकी लोकप्रिय मोडल उषा उप्रेतीका साथमा आशिष पाण्डे, बिनु गुरुङ र नवराज बस्नेतले गज्जबको अभिनय गरेका छन् ।



रुमु न्यौपाने र अमृत भुजेलको शब्द शृजना रहेको सुन प्रियमा गायक सन्जिव स्वयंकै संगीत सृजना रहेको छ । जसको एरेन्ज र मिक्सिङ एण्ड मास्टरिङ  शैलेन्द्र मान प्रधान (बाबु) ले गरेका हुन् ।​ सोभित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको गीतको छायांकन र सम्पादन र निर्देशन पनि फराज अर्पणले गरेका हुन् ।



भिडियोको सह निर्देशन विशाल थापाले गरेका हुन् । हेर्नुहोस्, गायक सन्जिव पुडासैनीको आफ्नै च्यानलबाट बजारमा आएको माया प्रेम र रोमान्सले भरिएको यो रमाइलो भिडियोः







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।