ad

एनएमबिका ग्राहकलाई इभो स्टोर र ओलिजमा १५ सय क्यास ब्याक

person explore access_timeअसोज २५, २०७८ chat_bubble_outline0

काठमाडौं । बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ ।


यस घटस्थापना देखी इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तिमा ३० हजारसम्मको खरिदमा फ्ल्याट १५ सय क्यास ब्याक सुविधा पाउन सक्नेछन् ।



यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ । 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।