शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोका–कोलासँगको साझेदारीमा भाइबरले ल्यायो कस्टम दसैँ लेन्स

सोमबार, २५ असोज २०७८, १८ : १०
सोमबार, २५ असोज २०७८

काठमाडौं । भाइबरले चाडपर्वको अवसर पारेर कोकसँग साझेदारी गरेको छ । भाइबरले नयाँ र रोमाञ्चक फिचरहरूसँगै कस्टम दसैँ कोक लेन्स ल्याएको छ । 

राकुटेन भाइबरः नेपाली भाइबर प्रयोगकर्ताहरूलाई प्रियजनसँग चाडपर्वको खुसीयाली, उल्लास, भर्चुअल शुभकामना र अन्तरंग भावनाहरू साटासाट गर्न सजिलो बनाउनका लागि कोकाकोलाले कस्टम दसैँ लेन्स ल्याएको छ ।

कोकाकोलासँगको सहकार्यमा प्रस्तुत भाइबरको कोकाकोला दसैँ लेन्स अन्य धेरै रोचक फिचरहरू मध्ये पहिलो हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप