बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेमन्तको गीत सार्वजनिक भएलगत्तै ट्रेन्डिङमा

बिहीबार, २८ असोज २०७८, ०८ : ४७
बिहीबार, २८ असोज २०७८

काठमाडौं । गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीले ‘धन कमाउन हिँडे म लाहुर (तिम्रो बाहेक कसैको हुन्न)’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भए लगत्तै ट्रेन्डिङमा पर्न सफल भएको छ ।

गीतमा सुनिता बुढा क्षेत्रीको समेत आवाज रहेको छ । राजकुमार बगरको संगित, शब्दमा तयार पारिएको गीतलाई विनोद भण्डारीले निर्देशन गरेका छन् । उनले भने, 'गीतमा सारिका केसी र गोविन्द पोखरेलले अभिनय गरेका छन् ।'

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप