शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घर फर्किए फुटबल खेलाडीहरु, विमानस्थलमा भव्य स्वागत (फोटो)

सोमबार, ०१ कात्तिक २०७८, १२ : ०२
सोमबार, ०१ कात्तिक २०७८

साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु स्वदेश फर्किएका छन् । माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको यो पहिलो अवसर थियो ।

खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । खेलाडीहरुलाई खादा लगाएर बाजागाजासहित स्वागत गरिएको थियो । हेर्नुहोस् तस्बिरहरु :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप