बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा एक नेपालीको मृत्यु

सोमबार, ०१ कात्तिक २०७८, १५ : ४३
सोमबार, ०१ कात्तिक २०७८

वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । 

रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ । 

मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आ                                                                                                                                                    एका थिए । जोशीका  श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप