ad

जावा मोटरसाइकलको डिलर वीरगन्जमा विस्तार

person explore access_timeकात्तिक २, २०७८ chat_bubble_outline0

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले प्रतीमा चोक, विरगन्जमा आफ्नो नयाँ डिलर एस.आर. मोटोकर्पको स्थापनासँगै जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।  बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज र सुर्खेत का विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलर नियुक्तिसँगै शोरूम स्थापना गरेको हो । 


एस.आर मोटोकर्पका प्रबन्ध निर्देशक रविन्द्र श्रेष्ठले क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल वीरगन्जमा ल्याउँदा खुसी लागेको बताए । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।