मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जावा मोटरसाइकलको डिलर वीरगन्जमा विस्तार

मङ्गलबार, ०२ कात्तिक २०७८, १६ : १२
मङ्गलबार, ०२ कात्तिक २०७८

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले प्रतीमा चोक, विरगन्जमा आफ्नो नयाँ डिलर एस.आर. मोटोकर्पको स्थापनासँगै जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।  बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज र सुर्खेत का विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलर नियुक्तिसँगै शोरूम स्थापना गरेको हो । 

एस.आर मोटोकर्पका प्रबन्ध निर्देशक रविन्द्र श्रेष्ठले क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल वीरगन्जमा ल्याउँदा खुसी लागेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप