सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने
बुधबार, ०३ कात्तिक २०७८, १२ : ४०
सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसका लागि ग्राहकहरुले https://easybank.siddharthabank.com/ मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।
डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा