बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा बसको ठक्करबाट एक पुरुषको मृत्यु

शुक्रबार, ०५ कात्तिक २०७८, १८ : ०६
शुक्रबार, ०५ कात्तिक २०७८

नवलपरासी (पश्चिम)मा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । जिल्लाको  सुनवल नगरपालिका–१ स्थित सडकमा बसको ठक्करबाट सोही नगरपालिका–६ का ४१ वर्षीय चित्रबहादुर गुरुङको मृत्यु भएको हो ।

 बसको ठक्करबाट गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप