ad
राजनीति

एमालेको महाधिवेशन मूल व्यवस्थापन समितिले पायो पूर्णता

person explore access_timeकात्तिक ५, २०७८ chat_bubble_outline0

नेकपा एमालेले महाधिवेशनको व्यवस्थापनका लागि पार्टी स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा गठन गरेको २१ सदस्यीय मूल व्यवस्थापन कमिटीले पूर्णता पाएको छ । 


कमिटीमा सहसंयोजक सुरेन्द्र पाण्डे, सचिव विष्णु रिमाल तथा सदस्यहरुमा– पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दीपक देवकोटा रहेका छन्  । 



एक सदस्य पछि मनोनयन गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।