शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले वडा अधिवेशन: दक्षिणकाली नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन (नामसहित)

शनिबार, ०६ कात्तिक २०७८, २० : ०५
शनिबार, ०६ कात्तिक २०७८

नेकपा एमाले काठमाडौ जिल्लाका वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सोही क्रममा दक्षिणकाली नगरपालिकाका वडाहरूमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

शनिबार भएको अधिवेशनमार्फत सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । 

यी हन् दक्षिणकाली नगरपालिकाका वडामा सर्वसम्मत भएका पदाधिकारीहरु :

 वडा नं १ :

अध्यक्ष: शिवहरी थापा

उपाध्यक्ष: अमिषा दुधराज

सचिव:कुशाल गुरुङ

उप सचिव :कृष्ण कुमार नगरकोटी

उपसचिव:यज्ञ घले तामाङ्ग

वडा नं २ :

अध्यक्ष: चिरन्जीवी बोहोरा

उपाध्यक्ष: भगवती थापा मगर

सचिव:कृष्ण बहादुर केसी

उप सचिव :कृष्ण माया परियार

उपसचिव:सुजन खड्का

वडा नं ३:

अध्यक्ष: उर्मिला महत

उपाध्यक्ष: अमर बस्नेत

सचिव:दिपक बस्नेत

उप सचिव :रमिला कुँवर

 उपसचिव:अजय श्रेष्ठ

वडा नं ४:

अध्यक्ष: भाइ कृष्ण श्रेष्ठ

उपाध्यक्ष: महिमा महर्जन

सचिव:रबि तिमल्सिना

उप सचिव :अन्नपूर्ण बिस्ट

 उपसचिव:कबिर श्रेष्ठ

वडा नं ५:

अध्यक्ष: मदन कुमार महर्जन

उपाध्यक्ष: इन्दिरा महत

सचिव:विष्णु हरि बस्नेत

उप सचिव : गौरी मगराती

 उपसचिव:जय कृष्ण तामाङ

वडा नं ६:

अध्यक्ष: राजेश श्रेष्ठ

उपाध्यक्ष: ठुली मैया बलामी

सचिव:सरोज महर्जन

उप सचिव : जिना श्रेष्ठ

 उपसचिव:अशोक बलामी

वडा नं ७:

अध्यक्ष: भीमसेन बास्तोला

उपाध्यक्ष: तीर्थमाया तामाङ्ग

सचिव:प्रकाश बलामी

उप सचिव :अनिश अर्याल

 उपसचिव:अन्जु थापा

वडा नं ८:

अध्यक्ष: दशरथ बलामी

उपाध्यक्ष: लक्ष्मी योन्जन

सचिव:मधुसुदन  अधिकारी

उप सचिव :शारदा आचार्य

 उपसचिव:दिलिप कुमार बल

वडा नं ९:

अध्यक्ष: प्रकाश तामाङ

उपाध्यक्ष: कैलाश थापा मगर

सचिव: सितालाल तामाङ

उप सचिव : रिता तामाङ

 उपसचिव: रमा तामाङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप