एमाले धरान उपमहानगरका २० वटै वडामा अधिवेशन सम्पन्न (पदाधिकारीको नामसहित)
नेकपा एमालेले धरान उपमहानगरपालिकाका २० वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । शनिबार भएको अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिएको धरान उपमहानगरपालिकाका नगर अध्यक्ष हर्कजंग एभेङले बताएका छन् । चारवटा वडामा भने विवाद भएपछि दुईवटा कमिटी गठन भएका छन् ।
यी हुन निर्वाचित पदाधिकारी
१ नं. वडा कमिटी
अध्यक्ष- कृष्ण शाह
उपाध्यक्ष- कुशल श्रेष्ठ
सचिव- ऋतुमर्दन श्रेष्ठ
उप–सचिव- सृजना खकुरेल
उप–सचिव- अमित शाह
२ नं. वडा कमिटी
अध्यक्ष- रमेश राई
उपाध्यक्ष- तारा उदास
सचिव- ज्ञानेन्द्र बस्नेत
उप–सचिव- समिर राई
उप–सचिव- सुरेन्द्र बज्राचार्य
३ नं. वडा कमिटी
अध्यक्ष- सुयोग पाख्रिन
उपाध्यक्ष- हरिप्रसाद शाही
सचिव- सुनिल आचार्य
उप–सचिव- गीता गिरी
उप–सचिव- लालवीर राई
४ नं. वडा कमिटी
अध्यक्ष- दोर्ण कटवाल
उपाध्यक्ष- बिमला राना मगर
सचिव- भगतशेर राई
उप–सचिव- टंक आले मगर
उप–सचिव- टीकामाया राई
५ नं. वडा कमिटी
अध्यक्ष- विजय राई
उपाध्यक्ष- भीमबहादुर चौहान
सचिव- किरण कार्की
उप–सचिव- निशा तामाङ
उप–सचिव- रमेश कोइराला
६ नं. वडा कमिटी
अध्यक्ष- हरि राई
उपाध्यक्ष- एसपजंग रुम्दाली
सचिव- नरेश आचार्य
उप–सचिव- मनिता श्रेष्ठ तामाङ
उप–सचिव- चन्द्रप्रसाद दाहाल
७ नं. वडा कमिटी
अध्यक्ष- राजेन्द्र मोक्तान
उपाध्यक्ष- सरला कार्की
सचिव- भक्तमान श्रेष्ठ
उप–सचिव- रञ्जना तुलाधर
उप–सचिव- भावकमान भुजेल
८ नं. वडा कमिटी
अध्यक्ष- विश्वराम कार्की
उपाध्यक्ष- खेम उप्रेती
सचिव- लिला बास्तोला
उप–सचिव- सुमन श्रेष्ठ
उप–सचिव- निश्चल लिम्बू
९ नं. वडा कमिटी
अध्यक्ष- शिवकुमार राई
उपाध्यक्ष- किरण थापा
सचिव- रामकुमार दास
उप–सचिव- रविन श्रेष्ठ
उप–सचिव- श्रीतिज योञ्जन
१० नं. वडा कमिटी
अध्यक्ष- विवेक राई
उपाध्यक्ष- तारा राई
सचिव- दीपिका राई
उप–सचिव- अविनास राई
उप–सचिव- दीपक श्रेष्ठ
११ नं. वडा कमिटी
अध्यक्ष- किरण राई
उपाध्यक्षः-कृष्णप्रसाद रिजाल
सचिव- इन्द्रकुमार राई
उप–सचिव- शकुन्तला भुषाल
उप–सचिव- शुभ लिम्बू
१२ नं. वडा कमिटी
अध्यक्ष- भोलानाथ बराल
उपाध्यक्ष- इन्दु सुब्बा
सचिव- सुन्दर लिम्बू
उप–सचिव- निरु राई
उप–सचिव- मनोनित गरिने
१३ नं. वडा कमिटी
अध्यक्ष- घनश्याम तिम्सिना
उपाध्यक्ष- तारा तामाङ गोले
सचिव- विष्णु चौलागाई
उप–सचिव- ऋतु राई
उप–सचिव- भीम शेर्पा
१४ नं. वडा कमिटी
अध्यक्ष- सूर्य पोखरेल
उपाध्यक्ष- उत्तम आले
सचिव- परशुराम खतिवडा
उप–सचिव- साकार पोखरेल
उप–सचिव- मनोनित गरिने
१५ नं. वडा कमिटी
अध्यक्ष- ज्ञानेन्द्र बस्नेत
उपाध्यक्ष- बादल भट्टराई
सचिव- लोकबहादुर तामाङ
उप–सचिव- बिमला जबेगु
उप–सचिव- रुपक श्रेष्ठ
१६ नं. वडा कमिटी
अध्यक्ष- दिलकुमार गिरी
उपाध्यक्ष- डम्बरबहादुर राई
सचिव- हिराबहादुर राउत
उप–सचिव- मोनालिसा श्रेष्ठ
उप–सचिव- अशोक राई
१७ नं. वडा कमिटी
अध्यक्ष- रेवत याक्खा
उपाध्यक्ष- अमित राई
सचिव- प्रदीप राई
उप–सचिव- चन्द्रकला राई
उप–सचिव- प्रताप राई
१८ नं. वडा कमिटी
अध्यक्ष- उद्धव राई
उपाध्यक्ष- सीता राना राई
सचिव- खेमराज राई
उप–सचिव- निर्मल राई
उप–सचिव- गोपी योगी
१९ नं. वडा कमिटी
अध्यक्ष- लोकेन्द्र राई
उपाध्यक्ष- चित्र लिम्बू
सचिव- सुनिल लिम्बू
उप–सचिव- झुमा गुरुङ
उप–सचिव- रायन लिम्बू
२० नं. वडा कमिटी
अध्यक्ष- कर्ण तामाङ
उपाध्यक्ष- पदमबहादुर राई
सचिव- ओमकुमार राई
उप–सचिव- शुसिला राई
उप–सचिव- मनोनित गरिने
मजदुर शाखा कमिटी
अध्यक्ष- विकेश श्रेष्ठ
उपाध्यक्ष- हेम सेढाई
सचिव- गोपी योगी
उप–सचिव- कमला बस्नेत
उप–सचिव- सुरज राई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’