ad

एमाले धरान उपमहानगरका २० वटै वडामा अधिवेशन सम्पन्न (पदाधिकारीको नामसहित)

person explore access_timeकात्तिक ६, २०७८ chat_bubble_outline0

नेकपा एमालेले धरान उपमहानगरपालिकाका २० वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । शनिबार भएको अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिएको धरान उपमहानगरपालिकाका नगर अध्यक्ष हर्कजंग एभेङले बताएका छन् । चारवटा वडामा भने विवाद भएपछि दुईवटा कमिटी गठन भएका छन् ।


यी हुन निर्वाचित पदाधिकारी 
१ नं. वडा कमिटी
अध्यक्ष- कृष्ण शाह
उपाध्यक्ष- कुशल श्रेष्ठ
सचिव- ऋतुमर्दन श्रेष्ठ
उप–सचिव- सृजना खकुरेल
उप–सचिव- अमित शाह



२ नं. वडा कमिटी
अध्यक्ष- रमेश राई
उपाध्यक्ष- तारा उदास
सचिव- ज्ञानेन्द्र बस्नेत
उप–सचिव- समिर राई
उप–सचिव- सुरेन्द्र बज्राचार्य



३ नं. वडा कमिटी
अध्यक्ष- सुयोग पाख्रिन
उपाध्यक्ष- हरिप्रसाद शाही
सचिव- सुनिल आचार्य
उप–सचिव- गीता गिरी
उप–सचिव- लालवीर राई



४ नं. वडा कमिटी
अध्यक्ष- दोर्ण कटवाल
उपाध्यक्ष- बिमला राना मगर
सचिव- भगतशेर राई
उप–सचिव- टंक आले मगर
उप–सचिव- टीकामाया राई



५ नं. वडा कमिटी
अध्यक्ष- विजय राई
उपाध्यक्ष- भीमबहादुर चौहान
सचिव- किरण कार्की
उप–सचिव- निशा तामाङ
उप–सचिव- रमेश कोइराला



६ नं. वडा कमिटी
अध्यक्ष- हरि राई
उपाध्यक्ष- एसपजंग रुम्दाली
सचिव- नरेश आचार्य
उप–सचिव- मनिता श्रेष्ठ तामाङ
उप–सचिव- चन्द्रप्रसाद दाहाल

७ नं. वडा कमिटी
अध्यक्ष- राजेन्द्र मोक्तान
उपाध्यक्ष- सरला कार्की
सचिव- भक्तमान श्रेष्ठ
उप–सचिव- रञ्जना तुलाधर
उप–सचिव- भावकमान भुजेल

८ नं. वडा कमिटी
अध्यक्ष- विश्वराम कार्की
उपाध्यक्ष- खेम उप्रेती
सचिव- लिला बास्तोला
उप–सचिव- सुमन श्रेष्ठ
उप–सचिव- निश्चल लिम्बू

९ नं. वडा कमिटी
अध्यक्ष- शिवकुमार राई
उपाध्यक्ष- किरण थापा
सचिव- रामकुमार दास
उप–सचिव- रविन श्रेष्ठ
उप–सचिव- श्रीतिज योञ्जन

१० नं. वडा कमिटी
अध्यक्ष- विवेक राई
उपाध्यक्ष- तारा राई
सचिव- दीपिका राई
उप–सचिव- अविनास राई
उप–सचिव- दीपक श्रेष्ठ

११ नं. वडा कमिटी
अध्यक्ष- किरण राई
उपाध्यक्षः-कृष्णप्रसाद रिजाल
सचिव- इन्द्रकुमार राई
उप–सचिव- शकुन्तला भुषाल
उप–सचिव- शुभ लिम्बू

१२ नं. वडा कमिटी
अध्यक्ष- भोलानाथ बराल
उपाध्यक्ष- इन्दु सुब्बा
सचिव- सुन्दर लिम्बू
उप–सचिव- निरु राई
उप–सचिव- मनोनित गरिने

१३ नं. वडा कमिटी
अध्यक्ष- घनश्याम तिम्सिना
उपाध्यक्ष- तारा तामाङ गोले
सचिव- विष्णु चौलागाई
उप–सचिव- ऋतु राई
उप–सचिव- भीम शेर्पा

१४ नं. वडा कमिटी
अध्यक्ष- सूर्य पोखरेल
उपाध्यक्ष- उत्तम आले
सचिव- परशुराम खतिवडा
उप–सचिव- साकार पोखरेल
उप–सचिव- मनोनित गरिने

१५ नं. वडा कमिटी
अध्यक्ष- ज्ञानेन्द्र बस्नेत
उपाध्यक्ष- बादल भट्टराई
सचिव- लोकबहादुर तामाङ
उप–सचिव- बिमला जबेगु
उप–सचिव- रुपक श्रेष्ठ

१६ नं. वडा कमिटी
अध्यक्ष- दिलकुमार गिरी
उपाध्यक्ष- डम्बरबहादुर राई
सचिव- हिराबहादुर राउत
उप–सचिव- मोनालिसा श्रेष्ठ
उप–सचिव- अशोक राई

१७ नं. वडा कमिटी
अध्यक्ष- रेवत याक्खा
उपाध्यक्ष- अमित राई
सचिव- प्रदीप राई
उप–सचिव- चन्द्रकला राई
उप–सचिव- प्रताप राई

१८ नं. वडा कमिटी
अध्यक्ष- उद्धव राई
उपाध्यक्ष- सीता राना राई
सचिव- खेमराज राई
उप–सचिव- निर्मल राई
उप–सचिव- गोपी योगी

१९ नं. वडा कमिटी
अध्यक्ष- लोकेन्द्र राई
उपाध्यक्ष- चित्र लिम्बू
सचिव- सुनिल लिम्बू
उप–सचिव- झुमा गुरुङ
उप–सचिव- रायन लिम्बू

२० नं. वडा कमिटी
अध्यक्ष- कर्ण तामाङ
उपाध्यक्ष- पदमबहादुर राई
सचिव- ओमकुमार राई
उप–सचिव- शुसिला राई
उप–सचिव- मनोनित गरिने

मजदुर शाखा कमिटी
अध्यक्ष- विकेश श्रेष्ठ
उपाध्यक्ष- हेम सेढाई
सचिव- गोपी योगी
उप–सचिव- कमला बस्नेत
उप–सचिव- सुरज राई


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।