सर्वोच्चका न्यायाधीश : खप्तडदेखि अमेरिकासम्म
सोमबार, ०८ कात्तिक २०७८, २३ : ०४
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच लफडा चलिरहेका बेला केही न्यायाधीशहरु भने खप्तडदेखि अमेरिकासम्मको भ्रमणमा निस्किएका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार हाल न्यायाधीशद्वय सपना मल्ल प्रधान र अनिलकुमार सिन्हा खप्तड भ्रमणमा छन् ।
उनीहरु पूर्व निर्धारित कार्यक्रम अनुसार नै खप्तड भ्रमणमा निस्किएको बुझिएको छ । त्यस्तै अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् । न्यायाधीश नहकुल सुवेदी सोमबार आकस्मिक विदामा बसेका छन् । तेजबहादुर केसी र डा.कुमार चुडाल पनि विदामा बसेका छन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै