शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लस्करको कोर्पोरेट लन्च अफर, खाना मगाउदा २५ प्रतिसतसम्म छुट

सोमबार, ०८ कात्तिक २०७८, १६ : २१
सोमबार, ०८ कात्तिक २०७८

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले ‘कोर्पोरेट लन्च अफर’ ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकले खानेकुरा मगाउदा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  
कम्पनीले हाइजेनिक किचेनको अबधारणालाई अघी सारेर कोर्पोरेट लन्च अफर ल्याएको जनाएको छ । काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई  मध्यनजर गरी  समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुडस यस अफर सँगै , अरु बिभिन्न अफर समेत ल्याएको छ । हाललाई खाना खाजा अर्डर गर्दा २५ प्रतिसत छुट पाउने लस्कर फुडसले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप