कुमारी बैंक र रोडीयो क्याफेबीच व्यवसायिक साझेदारीको सम्झौता
सोमबार, ०८ कात्तिक २०७८, १७ : ०५
कुमारी बैंक लिमिटेड र खुसुबूँस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडबीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्डमार्फत क्याफेको बिल पेमेन्ट गर्दा ग्राहकलाई विशेष छुट दिने जनाएको छ ।
सोमबार राजधानी आयोजित एक कार्यक्रमकाबीच दुई कम्पनीहरु यस्तो सहमति गरेका हुन् । बैंक तर्फबाट मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र क्याफेका तर्फबाट निर्देशक सुचित्रा महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यसका साथै कुमारी बैंकका ग्राहकले रोेडीयो क्याफ एण्ड बारमा विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको छुट समेत प्राप्त गर्न सक्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित