शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कानुनका विद्यार्थीद्वारा सर्वोच्च अगाडि प्रदर्शन (तस्बिरहरु)

मङ्गलबार, ०९ कात्तिक २०७८, १४ : १६
मङ्गलबार, ०९ कात्तिक २०७८

कानुन विषय अध्ययनरत विद्यार्थीहरुले मंगलबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले न्यायालयको गरिमामा आँच आउने कार्य कसैबाट हुन नहुनेमा सो क्रममा जोड दिएका थिए । 

सर्वोच्च अदालत अगाडि विभिन्न प्लेकार्डसहित भेला भएका विद्यार्थीहरुले अदालतको आत्मा र न्यायालयको गरिमा नै धरापमा पार्नेगरी न्यायालय विवादित भयो भने देशको अवस्था के होला भन्ने प्रश्न गरेका थिए । 
यसैबीच प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप