शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आर्यन र सृष्टि अभिनित ‘फूल फुल्यो’ सार्वजनिक

शुक्रबार, १२ कात्तिक २०७८, ०८ : १९
शुक्रबार, १२ कात्तिक २०७८

गायक केशव भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको  ‘फूल फुल्यो’ बोलको भिडियो सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देल र सृष्‍टि खड्काको अभिनय रहेको यो भिडियोलाई निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन्। 

सुधा मरहट्ठाको शब्दमा  रहेको यो गीतलाई गायक स्वयमले संगीत भरेका हुन्। डान्सिङ नम्बरमा रहेको यो गीतलाई बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन र सन्तोष राजबहाकको कोरियोग्राफीमा तयार पारिएको छ । सुधा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट भिडियो रिलिज गरिएको छ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप