ललितपुरमा जनावरका लागि पनि जेब्राक्रस, तस्बिरहरू हेर्नुहोस्
शनिबार, १३ कात्तिक २०७८, १२ : २७
ललितपुरमा जनावरहरूका लागि बाटो काट्नका लागि आफ्नै जेब्राक्रस बनाइएको छ । ललितपुर महानगरपालिकालाई पशु कल्याणमैत्री नमुना महानगरपालिका बनाउनका लागि नेपालमै पहिलो पटक, सडकमा रहेका बाटो काट्ने स्थानमा पशुको पञ्जा (Paw Prints) आकृति बनाइएको हो । यसले सवारी साधन चालकलाई सावधानी गर्ने तथा सडक दुर्घटनालाई पनि न्यूनीकरण गर्ने उद्देश्य लिइएको स्नेहाज केयरका संस्थापक स्नेहा श्रेष्ठले जानकारी दिइन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शोधनान्तर स्थिति साढे ८ खर्ब र चालु खाता झण्डै ८ खर्बले बचतमा
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण