शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दीपावलीमा धपक्कै बल्यो पोखरा (फोटोफिचर)

बिहीबार, १८ कात्तिक २०७८, २१ : २६
बिहीबार, १८ कात्तिक २०७८

तिहारको तेस्रो दिन पोखरा क्षेत्र रङ्गीचङ्गी बत्तीले झकिझकाउ देखिएको छ । घरघरमा रङ्गीचङ्गी बत्ति बालेर धनधान्यकी देवी लक्ष्मीको पूजाआजा चलिरहेकाले पोखरा सहर झकिझकाउ देखिएको हो ।

विगत दुई वर्षयता दीपावलीको समयमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाएकाले पनि लक्ष्मी पूजाको दिन पोखराको दृश्य झिलिमिली देखिने गरेको छ ।

तिहारको तेस्रो दिन हिन्दू धर्मावलम्बीले लक्ष्मीको पूजा आराधना गर्दै दीपावली मनाइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप