राजधानीको सुन्धारामा विप्लवका कार्यकर्ताद्वारा टायर बालेर प्रदर्शन (तस्बिरहरु)
मङ्गलबार, ३० कात्तिक २०७८, १३ : १३
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राजधानीको सुन्धारामा प्रदर्शन गरेका छन् । सडकमा भेला भएका विप्लवका कायकर्ता टायर बालेर प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो भने प्रहरीले केही कार्यकर्तालाई पक्राउ गरेको छ ।
पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानमा गरिएको मूल्यवृद्धिलगायतको विरोध र खारेज तथा भ्रष्टाचारलगायतको विरोधमा विप्लवले मंगलबार नेपाल बन्दको आह्वान गरेको हो । बन्दको असर राजधानीलगायत देशभर सामान्य परेको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण