बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य

बुधबार, ०१ मङ्सिर २०७८, २१ : २९
बुधबार, ०१ मङ्सिर २०७८

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । भदौ १ गतेबाट सुरु भएको प्रदेशसभाको नवौं अधिवेशन आज बुधवार राती १२ बजेबाट अन्त्य भएको हो ।  प्रदेश प्रमुखको कार्यालयले आज एक सूचना जारी गरी नवौँ अधिवेशन अन्त्य भएको जानकारी दिएको छ ।

प्रदेश प्रमुख  अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिसमा  आज रातीदेखि  अधिवेशन अन्त्य गर्नुभएको कार्यलयका प्रवक्ता चिरञ्जिवी पौडेलद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप