१२ देखि १७ वर्ष उमेर समूहकाले लगाए फाइजर खोप, तस्बिरमा हेर्नुहोस्
सोमबार, ०६ मङ्सिर २०७८, १२ : ४०
सरकारले १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरूद्धको खोप लगाउन थालेको छ । काठमाडौं र ललितपुरमा आइतबारदेखि लगाउन थालिएको यो खोप अभियान मंगलबारसम्म जारी रहनेछ ।
अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको फाइजरको खोप लगाइएको हो । यसअघि १२ वर्षसम्मका दीर्घरोगी बालबालिकालाई लगाएर बढी भएको खोप १७ वर्षसम्मका किशोर किशोरीलाई लगाउन थालिएको हो ।
काठमाडौंको गंगालाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखाले जनाएको छ ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण