शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्यनको जमानतविरुद्ध एनसीबी सर्वोच्च अदालत जान सक्ने

सोमबार, ०६ मङ्सिर २०७८, १२ : ४५
सोमबार, ०६ मङ्सिर २०७८

क्रुज ड्रग्स केसमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको मुश्किल बढ्न सक्छ । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) आर्यनको जमानतविरुद्ध सर्वोच्च अदालत जानेबारे विचार गरिरहेको छ ।

एनसीबी अधिकारीका अनुसार बम्बे हाइकोर्टको जमानत आदेशको अनुसन्धानपछि कानूनी परमार्श लिइँदैछ । स्मरण रहोस्, आर्यनले ड्रग्स मामिलामा बम्बे हाई कोर्टबाट जमानत पाएका थिए । अदालतले आफ्नो निर्णयमा आर्यनविरुद्ध ड्रग्सको विषयमा कुनै प्रमाण भेटिएको छैन ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप