ad
x

‘शीतल जुन’ मा दीपकसँग पूजाको रोमान्स

person explore access_timeमंसिर ८, २०७८ chat_bubble_outline0

गीतकार प्रह्लाद शाहको शब्द तथा गायिका अस्मिता अधिकारी र गायक आर्यन तामाङको युगल स्वर रहेको गीत ‘शीतल जुन’ सार्वजनिक भएको छ । कल्याण सिंहको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन गोपाल रसाइली गरेका हुन् ।


गीतको भिडियो पनि बनेको छ । जसमा युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ । दीपक घिमिरे र पूजा ठाकुरको रोमान्टिक रोमान्टिक मुड भिडियोमा देख्न सकिन्छ । बुद्ध थापाको छायाङ्कन, दिन्सन शाहको सम्पादन रहेको भिडियो गणेश शाहीको निर्देशन गरेका हुन् ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।