शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सीजी मेरिडिया’ प्रिमियम फ्रिज बजारमा

बुधबार, ०८ मङ्सिर २०७८, १८ : ४५
बुधबार, ०८ मङ्सिर २०७८

सीजीले  ‘सीजी मेरिडिया’ प्रिमियम फ्रिज बजारमा ल्याएको छ । सीजी मेरिडिया फ्रिज सीजी ब्राण्डको लक्जरी उत्पादनहरू मध्ये एक भएको कम्पनीले जानकारी दिएको छ ।

सो फ्रिज अत्याधिक उत्कृष्ट प्रविधिबाट बनाइएको र ‘डिजिटल इनभर्टर कम्प्रेसर’ मुख्य आकर्षण भएको पनि सीजीले दाबी गरेको छ । भेरियबल स्पीड कम्प्रेसरको मद्दतले बिजुली बचत हुनुका साथै ऊर्जा दक्षता पनि हासिल हुने बताइएको छ । छिटो चिसो बनाउने र आवाज नआउने सो फ्रिज खरिदमा १० वर्षको कम्प्रेसर वारेन्टी पनि कम्पनीले उपलब्ध गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप