बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकले १५.५ प्रतिशत लाभांश दिने

बिहीबार, ०९ मङ्सिर २०७८, १६ : ०६
बिहीबार, ०९ मङ्सिर २०७८

ज्योति विकास बैंकले सेयर धनीहरुलाई अधिकतम १५.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र ज्योतिको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप