तस्बिरमा हेर्नुहाेस् एमाले महाधिवेशनको रौनक
शुक्रबार, १० मङ्सिर २०७८, १३ : १४
नेकपा एमाले १० औँ महाधिवेशनको उद्घाटन सभा सुरु भएको छ । उद्घाटन समारोहमा विभिन्न स्थान जुलुस निस्किएको थियो । वीरेन्द्र क्याम्पस, शहीद चोक, आँपटारी, हाकिमचोक, गैँडाकोट, केन्द्रीय बसपार्क, विशालचोक लगायत स्थानबाट जुलुस निस्किएका थिए ।
जुलुस बाजागाजा, झण्डा, ब्यानरसहितको जुलुस उद्घाटन समारोहमा परिणत भएको थियो । कार्यक्रममा स्थलमा शीर्ष नेताहरू मुख्य मञ्चमा उपस्थित भइसकेका छन् । 































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण