एमालेको हाइटेक महाधिवेशन, रिमोट थिचेर झण्डोत्तोलन
शुक्रबार, १० मङ्सिर २०७८, १६ : १२
नेकपा एमालेले आफ्नो १० औँ राष्ट्रिय महाधिवेशनमा प्रविधिको भरपूर उपयोग गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रविधिकै प्रयोग गरेर महाधिवेशन उद्घाटन गरेका हुन् । उनले रिमोटमा स्वीच थिचेर झण्डोत्तोलन गरेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न स्थानमा एलसीडी मनिटरदेखि ड्रोनसम्मको प्रयोग गरिएको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण