शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हामी महाधिवेशन प्रतिनिधि : बन्दसत्र अघि देखिएका दृश्यहरु तस्बिरमा हेर्नुहोस्

शनिबार, ११ मङ्सिर २०७८, १३ : ४७
शनिबार, ११ मङ्सिर २०७८

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन । आज बिहान १० बजेदेखि महाधिवेशनको बन्दसत्र सुरु हुने कार्यतालिका रहेको थियो । तर, साढे १ बजिसक्दा पनि बन्दसत्र सुरु हुन सकेको छैन । देशभरबाट आएका प्रतिनिधिहरू बन्द सत्रको प्रतीक्षामा रहेका छन् ।  सबैजना आ–आफ्नो परिचयपत्र लिएर बन्दसत्र आयोजना हुने स्थलमा प्रवेशको तयारी गरिरहेका छन् । हेरौँ बन्दसत्र स्थलका तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप