
ADVERTISEMENT
समाचार
एमाले महाधिवेशन : फेरियो निर्वाचनको कार्यक्रम

नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम संशोधन गरेको छ । आयोगले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको छ ।
संशोधन गरिएको कार्यक्रम अनुसार उम्मेदवारको दरखास्त फारम वितरण १३ गते विहान ८ बजेदखि ९ः२० बजेसम्म राखिएको छ । त्यस्तै, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १०ः३० बजे गर्ने र अन्तिम नामावली बिहान ११ः४० बजे गर्ने भनेको छ । मतदान साँझ ९ बजेदेखि बिहान ३ बजेसम्म गर्ने नयाँ तालिकामा उल्लेख छ ।
यस्तो छ नयाँ कार्यतालिका
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ