
ADVERTISEMENT
दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

file photo
मेडिकल सञ्चालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
चितवनको सौराहास्थित बन्दसत्र हल बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।
केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेलगत्तै प्रसाईले भने, ‘केन्द्रीय सदस्यमा उम्मेदवारी दिन्छु ।’ प्रसाई मेडिकल सञ्चालक हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ