मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

केशव बडालको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग

सोमबार, १३ मङ्सिर २०७८, ०१ : ३९
सोमबार, १३ मङ्सिर २०७८

केशव बडालको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग पारित भएको छ । सौराहामा जारी बन्दसत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बडालको नेतृत्वमा ११ महिला र १४ जना पुरुषको नाम पेश गरेका हुन् । 

 त्यस्तै ओलीले लेखा आयोगमा ९ महिला र १६ पुरुषको नाम पेश गरेका छन् । दुबै आयोग हलले ताली पड्काएर पारित गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप