म परीक्षण हुन चाहान्छु : भीम रावल

person explore access_timeमंसिर १३, २०७८ chat_bubble_outline0

एमाले उपाध्यक्ष भीम रावलले आफु निर्वाचन मै जाने अडान दोहोर्याएका छन् । सौराहामा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बोल्दै रावलले आफु परीक्षण हुन चाहेको बताए ।


उनले महाधिवेशन प्रतिनिधिहरू सार्वभौम हुने बताउँदै उनीहरुले नेतृत्व चुन्न पाउनुपर्नेमा जोड दिए । आफु पदका लागि चुनाव लड्न नलागेको बताउँदै रावलले केन्द्रीय सदस्य लगायतको नाम प्रस्तुत गर्ने सबै प्रक्रियामा असहमति जनाए ।







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।